यो जुनीमा तिम्रो भन्दै आकाशको पछि लागिन् वर्षा राउत

काठमाडौँ । ह्याण्डम हिरो आकाश श्रेष्ठ र सुन्दरी नायिका वर्षा राउतको अभिनय रहेको नयाँ गीत यो जुनीमा तिम्रोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक छवी न्यौपाने र मेलिना राईको स्वरमा सजिएको नयाँ गीत यो जुनीमा तिम्रो बोलको गीतमा लोकप्रिय गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत शृजना रहेको छ । आकाश श्रेष्ठ र … Continue reading यो जुनीमा तिम्रो भन्दै आकाशको पछि लागिन् वर्षा राउत